GBIME

‘मैले जिते ५ वर्षको फाइल खोलि भ्रष्टचारीलाई कारबाही गर्छु’

7.42K
shares

बेलका । बेलका नगरापालिकाका नेकपा माओवादी केन्द्रबाट उप–मेयरका उम्मेदवार मनोज तामाङले आफुले चुनाव जिते विगत ५ वर्षमा भएको भ्रष्टचारको छानमीन गर्ने बताएका छन् ।

उनले छानमीन गरी भ्रष्टचार भएको भए जो कोहिलाई पनि नछोड्ने बताएका छन् । तामाङले केटिएम भ्वाईससँगको कुाराकानीमा भनेका छन्, “यदि मैले चुनाव जिते भने म बेलका नगरमा ५ वर्षमा भएको भ्रष्टचारको फायल खोल्छु, भ्रष्टचार गर्ने जस्तोसुकै सत्तिसाली व्यक्ति भएपनि त्यसलाई म कारबाही गर्छु ।”

उनी अझ थप्छन्, “बेलकामा ५ वर्षको अवधिमा एमालेको सरकाले लुट्नु लुटेको छ, त्यो जनतासामु र्छलंग छ, मैले चुनाव जित्ने वितिकै म त्यो फायल खोल्छु र म भ्रष्टचार गर्नेलाई कारबाहि गर्न थाल्छु ।” उनीले भने ।

Premier Steel Banner