राष्ट्रपति र उपराष्ट्रपतिले मतदान नगर्ने

वि.सं.२०७९ वैशाख २९ बिहीवार ०९:२८
4.04K
shares
shares

काठमाडौं, २९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले मतदन नगर्ने भएका छन् ।
राष्ट्रपति र उप–राष्ट्रपति स्वतन्त्र र साझा भएकाले मतदान नगर्ने भएका हुन् । भण्डारीको मतदाता नामवली काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ चपलीकीको रहेको छ । पुनको मतदाता नामवली रोल्पाको परिवर्तन गाउँपालिका– २ मा छ।