GBIME

नेकपा (बहुमत) का नेता बास्तोलालाई प्रहरीले दियो अंगरक्षक

1.49K
shares

काठमाडौं, २९ वैशाख । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाबाट विभाजन भइ बनेको नेकपा बहुमत पार्टीका नेता धर्मेन्द्र बास्तोलाई प्रहरीले अंग रक्षक दिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले बास्तोलाको सुरक्षार्थ एक जना प्रहरी जवान अंगरक्षक दिएको हो ।

बिहीबार विहान बास्तोलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सोधपुच पछि छाडेको र उनलाई अंग रक्षक समेत दिइएको प्रहरीले बताएको छ ।