Dhulikhel Eco Banner new
NCHL Banner 2081

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा काठमाडौंबाट मतदान

4.17K
shares

काठमाडौं, ३० वैशाख । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मध्यबानेश्वरस्थित सानो गौचरन हाइट मतदान केन्द्रबाट मतदान गरेका छन् ।

स्थानीय तह निर्वाचन अन्तर्गत उनले सो मतदान केन्द्रबाट मतदान गरेको उनको सचिवालयले जनाएको छ ।