KTM Voice
वि.सं.२०७९ वैशाख ३० शुक्रवार ११:४५
काठमाडौं, ३० वैशाख । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तह निर्वाचन सदस्य निर्वाचनमा मतदान गरेका छन् ।
इलामको सूर्योदय नगरपालिका– ९ स्थित रमफोकस्थित राष्ट्रिय आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
Artha Manduu