मुख्यमन्त्री पाण्डेद्वारा धादिङबाट मतदान

966
shares

काठमाडौं, ३० वैशाख । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले धादिङको गजुरी गाउँपालिका–२ स्थित वडा कार्यालय भवन अमिलटार केन्द्रबाट मतदान गरेका छन् ।

Kumari Banner