जसपा अध्यक्ष यादवले गरे विराटनगरबाट मतदान

990
shares

काठमाडौं, ३० वैशाख । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले विराटनगर महानगरपालिका–१४ स्थित विज्ञान सङ्काय स्नातकोत्तर क्याम्पस मतदान केन्द्रमा गएर मतदान गरेका छन् ।

Kumari Banner