GBIME

दैलेखमा कांग्रेस र एमालेबीच झडप, तीन जना घाइते

1.42K
shares

काठमाडौं, ३० वैशाख । दैलेख जिल्लाको आठविस नगरपालिका वडा नम्बर ६ को एक मदतान केन्द्रमा झडपहँदा तीन जना घाइते भएका छन् । गाउँपालिका वडा नम्बर ६ को भैरव मावि केन्द्रमा भएको झडपमा तीन जना घाइते भएको हुन् ।

मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ता बीच झडप भएको बताइएको छ । इच्छाएको व्यक्तिलाई लिएर झडप भएको र अहिले अवस्था सामान्य भइसकेको दैलेखका डिएसपी भुवनेश्वक कुमार शाहले जानकारी दिए । उनका अनुसार २ जनाको टाउकोमा चोट लागेको छ । अहिले सर्वदलिय वैठक गरेर मतदान सुचारु गर्ने तयारी भइरहेको शाहाले बताए ।

Premier Steel Banner