गुल्मीको ४ वडामा कांग्रेसको जित
वि.सं.२०७९ वैशाख ३१ शनिवार ०९:०४
3.16K
shares
shares
काठमाडौं, ३१ वैशाख । गुल्मीमा कांग्रेसको ४ वटा वडामा अध्यक्ष सहित सम्पुर्ण प्यानलै विजयी भएको छ ।
रेसुङ्गा नगरपालिका वडा नं २ मा वडाध्यक्षमा हिराबहादुर थापा ४८२ ले विजय भएका हुन् ।
उक्त नगरपालिकामा मेयरमा एमालेबाट राजेन्द्र प्रसाद पाण्डे, कांग्रेसबाट खिलध्वज पन्थी, राप्रपबाट अनिलकुमार कक्षपती, अन्य चार स्वतन्त्र उम्मेदवार रहेका छन् ।