GBIME

सुर्नया–१ मा एमालेका उम्मेदवार विजयी

1.56K
shares

काठमाडौं, ३१ वैशाख । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका वडा अध्यक्ष उम्मेदवार धनबहादुर चन्द प्यानलसहित विजयी भएका हुन् ।

चन्दले १ सय ५५ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले १ सय १५ मत ल्याएका छन् । वडाका सबै सदस्यहरूमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् ।

Dhulikhel Eco Resort 1200*100