भक्तपुरमा नेमकिपाको अग्रता

वि.सं.२०७९ वैशाख ३१ शनिवार १०:४८
4.5K
shares
shares

काठमाडौं, ३१ वैशाख । शुक्रबार सम्पन्न भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम बढ्दै गएको छ । पछिल्लो विवरण अनुसार भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकामा नेमकिपाले प्रारम्भिक अग्रता लिएको छ ।
नेमकिपाको तर्फबाट नगर प्रमुखका प्रत्यासी सुनिल प्रजापति ६६३, कांग्रेसका राम कासुलाको ६, एमालेको रविन्द्र लाछिमस्यु ३६ मत छ प्राप्त गरेका छन् ।