GBIME

डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादीका रोकाय विजयी

1.63K
shares

काठकाडौं, ३१ वैशाख । डोल्पाको जगदुल्ला गाउँपालिकामा नेकपा मोओवादी केन्द्रका उम्मेदवार नारसिङ रोकाय विजयी भएका छन् । रोकायले कांग्रेस–एमाले– समाजवादीको साझा गठबन्धनका उम्मेदवार हेमबहादुर महतारालाई पराजित गर्दै विजयी भएका हुन् ।

पालिकाको उपाध्यक्ष पनि माओवादीले जितेको छ । उपाध्यक्ष अमृता लामा विजयी भएका छन् । त्यस्तै ३ वडा अध्यक्ष सहित पालिकामा जीत हासिल गरेको बताइएको छ ।

Dhulikhel Eco Resort 1200*100