GBIME

भरतपुरमा रेणुलाई अग्रता कायमै

1.6K
shares

काठमाडौं, ३१ वैशाख । बढो चासोपूर्वक हेरिएको चितवनको भरतपुर महानगरपालिकामा एक सय भोट गणना भएको छ । पछिल्लो मतपरिणाम अनुसार सत्तारुढ गठबन्दबाट साझा उम्मेदवार रहेकी नेकपा माओवादीका रेणु दाहालले अग्रता कायम गरेकि छिन् ।

उनले ६३ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले ३७ भोट पाएका छन् । त्यस्तै गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले ५ भोट पाएका छन् । यहाँ ११ मत बदर भएको छ ।

Dhulikhel Eco Resort 1200*100