Dhulikhel Eco Banner new
NCHL Banner 2081

भरतपुरमा ४ सय मत गन्दा रेणु र विजयको बराबर, जगन्नाथको ४५ मत

3.76K
shares

काठमाडौं, ३१ वैशाख । स्थानीय चुनावको चर्चाको केन्द्र भरतपुर महानगरपालिकाको नेतृत्वमा कडा टक्कर देखिएको छ । ४०० मत गनिसक्दा गठबन्धन र एमालेका उम्मेदवारको मत बराबर छ ।

मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीले बराबर १५० मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार कांग्रेसका बागी जगन्नाथ पौडेलले ४५ मत प्राप्त गरेका छन् ।