भरतपुर महानगरपालिका : ७००मत गन्दा रेनुको २० मतको अग्रता

वि.सं.२०७९ वैशाख ३१ शनिवार २१:१३
4.32K
shares
shares

काठमाडौं, ३१ वैशाख । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धन उम्मेदवार रेनु दाहालले अग्रता कायमै रहेको छ । पालिकामा ७०० मत गणना हुँदा दाहालले २७८ मत पाएकी छन् ।
एमालेका विजय सुवेदीले २५८ मत पाएका छन् भने स्वतन्त्र जगन्नाथ पौडेलले ९४ मत पाएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी ३१७ मत सहित अग्रता हासिल गरेका छन् । त्यस्तै राप्रपाका हिमला गुरुङ्ग १९९ पाएको बताइएको छ ।