GBIME

भरतपुरमा सय मतले रेनु अगाडि

1.58K
shares

काठमाडौं, १ जेठ । निकै चासोका साथ हेरिएको चितवनको भरतपुर महानगरकामा सत्तारुढ गठबन्धनका उम्मेदवार रेणु दाहालले अग्रता कायम राखेकी छिन् । पछिल्लो मत परिणाम अनुसार दाहालले एमालेका उम्मेदवारभन्दा करिब १ सय बढी मतले अग्रता कायम गरेकी हुन् ।

महानगरपालिकामा गणना भएको २ हजार ८५१ मत मध्ये दाहाले ९८० र एमालेका विजय सुवेदीले ८७१ मत पाएका छन् । त्यस्तै गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेल ३२६ मत प्राप्त गरेका छन् ।

Premier Steel Banner