Mangaldeep Aagarbatti
GBIME

बझाङको थलारा गाउँपालिकामा एमाले विजयी

1.28K
shares

काठमाडौं, १ जेठ । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेले जितेको छ । एमालेका प्रकाश रोकाया २ हजार ७७४ मत पाएर गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

कायाका निटकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २ हजार १ सय १३ र गठबन्धनका उम्मेदवार विनोद थापाले १२ सय ३ मत प्राप्त गरे । उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका राम खाती ३१ सय ५० मत ल्याएर विजयी भएका छन् । उनकी प्रतिद्धन्द्धी एमालेकी मीरा रावलले २५ सय ८७ मत ल्याइन् ।

National life Banner