उप मेयरमा सुनिताको १५८५ को अग्रता

1.12K
shares

काठमाडौं, १ जेठ । काठमाडौं महानगर उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल १५८५ मतान्तरका साथ अग्रस्थानमा छिन् । सुनिताले हालसम्म २२३२ मत प्राप्त गरेकी छन् ।

उनका प्रतिद्वन्दी गठबन्धनबाट नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठले ६४७ मत ल्याएका छन् । यहाँ राप्रपाको ५४०, विवेकशील साझाका उम्मेदवारको ९६ मत आएको छ ।

Kumari Banner