GBIME

धनराजलाई ८१ मतको अग्रता

1.24K
shares

काठमाडौं, १ जेठ । पोखरा महानगरपालिकामा गठबन्धनका प्रमुख उम्मेदवार धनराज आचार्यले झिनो मतसहित अग्रता लिएका छन् ।

कूल तीन हजार मतगणना हुँदा धनराजले १ हजार १२१ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले) का कृष्णबहादुर थापाले १ हजार ४० मत ल्याएका छन् ।

Premier Steel Banner