दैलेखकाे नारायण नगरपालिकाकाे मतगणना राेकियाे

972
shares

काठमाडौं, १ जेठ । दैलेखको नारायण नगरपालिकाको मतगणना रोकिएको छ । नेपाली कांग्रेसका प्रतिनिधिले वडा नं. २ को मत पुनः गणना गर्न माग गरेपछि मतगणना रोकिएको हो ।

नेकपा एमाले का कार्यकर्ताले गणना भएको परिणाम सार्वजनिक गर्न भन्दै जुलुस गरेका छन्। कांग्रेस प्रतिनिधिहरु अहिले मतगणना स्थानबाट बाहिरिएका छन् ।

Kumari Banner