GBIME

स्वामी कार्तिक गाउँपालिकामा कांग्रेस विजयी

1.1K
shares

काठमाडौं, १ जेठ । बाजुराको स्वामी कार्तिक गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका भरत बहादुर रोकायाले २ हजार ११ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका चतुरभुज शाहीले १ हजार ७५७ मत ल्याएका छन् ।

उपाध्यक्षमा कांग्रेसकै मैना जोशीले १ हजार ८१० मत प्राप्त गरी विजयी भएकी छन्। एमालेकी सुलोचना कुमारी भण्डारी बुढाले १ हजार ६३७ मत प्राप्त गरेकी छन् ।

Dhulikhel Eco Resort 1200*100