दैलेखको भैरवी गाउँपालिकामा काँग्रेस विजयी

वि.सं.२०७९ जेठ १ आइतवार २१:०१
3.78K
shares
shares

काठमाडौं, १ जेठ । दैलेखको भैरवी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा रिताकुमारी शाही विजयी भएकी छन् भने देवी भण्डारी उपाध्यक्षमा निर्वाचित भएकी हुन ।
त्यहाँ एमालेबाट अध्यक्षमा सर्वराज महतारा र उपाध्यक्षमा एमालेकै पदमकुमारी विष्ट पराजित भएका हुन । भैरवी एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालको गाउँपालिका हो ।