कुन पाटीले कहाँ जित्यो ? (सूचीसहित)
वि.सं.२०७९ जेठ १ आइतवार २१:३३
shares
काठमाडौं, १ जेठ । स्थानीय निर्वाचनअन्तर्गत हालसम्म ४१ स्थानीय तहको मत गणना सकिँदा नेकपा एमालेले अग्रता कायम गरेको छ । कांग्रेस र माओवादीले १२÷१२ पालिकामा प्रमुख जितेका छन् ।
नेकपा एकीकृत समाजवादी २ पालिका प्रमुख जितेर तेस्रो छ । एकीकृत समाजवादीले डोल्पाका दुई गाउँपालिका निर्विरोध जितेबाहेक अन्यत्र सफलता पाएको छैन ।
नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह
१. से फोक्सुण्डो गाउँपालिका – डोल्पा
२. चामे गाउँपालिका – मनाङ
३. ङिस्याङ गाउँपालिका– मनाङ
४. घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ
५. लोमन्थाङ गाउँपालिका– मुस्ताङ
६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका– मुस्ताङ
७. खुम्बु पासाङल्हामु गाउँपालिका– सोलुखुम्बु
८. साइपाल गाउँपालिका– बझाङ
९. बौदीकाली गाउँपालिका – नवलपुर
१०. थलारा गाउँपालिका– बझाङ
११. थासाङ गाउँपालिका– मुस्ताङ
१२. मालिका गाउँपालिका– म्याग्दी
१३. राइनास गाउँपालिका– स्यांजा
१४. महाकाली नगरपालिका– दार्चुला
१५. मेन्छेयाम गाउँपालिका– तेह्रथुम
नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह
१. नार्पाभूमी – मनाङ
२. घरपोझोङ – मुस्ताङ
३. नासो गाउँपालिका– मनाङ
४. गुल्मी दरबार गाउँपालिका– गुल्मी
५. गन्यापधुरा गाउँपालिका– डडेलधुरा
६. मुसिकोट नगरपालिका– गुल्मी
७. खार्पुनाथ गाउँपालिका– हुम्ला
८. बडिकेदार गाउँपालिका– डोटी
९. तमानखोला गाउँपालिका– बागलुङ
१०. स्वामीकार्तिक गाउँपालिका– बाजुरा
११. लिखुपिके गाउँपालिका– सोलुखुम्बु
१२. भैरवी गाउँपालिका– दैलेख
१२. सभापोखारी गाउँपालिका– संखुवासभा
माओवादी केन्द्रले जितेका स्थानीय तह
१. जगदुल्ला गाउँपालिका–डोल्पा
२. नौमुले गाउँपालिका–दैलेख
३. ताराखोला गाउँपालिका,बागलुङ
४. अपि हिमाल गाउँपालिका– दार्चुला
५. जन्तेढुंगा गाउँपालिका– खोटाङ
६. लिम्चुङ्बुम गाउँपालिका– उयपुर
७. नौगाड गाउँपालिका– दार्चुला
८. थवाङ गाउँपालिका– रोल्पा
९. ताँजाकोट गाउँपालिका– हुम्ला
१०. अजिरकोट गाउँपालिका– गोरखा
११. थुलुङ दुधकोशी गाउँपालिका– गोरखा
१२. मार्मा गाउँपालिका– दार्चुला
नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह
१. काइके गाउँपालिका – डोल्पा
२. छार्का साङतोङ गाउँपालिका – डोल्पा