GBIME

स्थापित तीन हजार मतले पछि

1.31K
shares

काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापित तीन हजार मतले पछि परेका छन् । उनी स्वतन्त्र उम्मेदवार बालेन शाहले करिब तीन हजार मतान्तरले एमालेका उम्मेदवार केशव स्थापित पछि परेका हुन् ।

पछिल्लो परिणाम अनुसार बानेन शाहले ६२०७ मत पाएका छन् भने स्थापितले ३२४३ मत पाए ।त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २८८५ मत पाइन् । अहिलेसम्म काठमाडौंको वडा नम्बर १, २, ३, ४, ५, ३१ र ३२ नम्बर वडाको मत गणना भयो ।

Premier Steel Banner