GBIME

कनकासुन्दरको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

1.48K
shares

काठमाडौं, २ जेठ । जुम्लाको कनकासुन्दरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।अध्यक्षमा कांग्रेसका दामोदर आचार्य निर्वाचित हुँदा उपाध्यक्षमा प्रेमकली बुढा निर्वाचित भएकी हुन् ।

अध्यक्षमा निर्वाचित आचार्यले २ हजार ८ सय ६ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका धनबहादुर रावतले २ हजार ५६२ मत ल्याए । उपाध्यक्षमा निर्वाचित बुढाले २ हजार ३८० मत ल्याएकी छन् ।

Premier Steel Banner