GBIME

७०९० मतसहित बालेनको अग्रता

1.64K
shares

काठमाडौँ, २ जेठ । काठमाडौँ महानगरपालिकाको स्वतन्त्रतर्फका उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् ।

उनले ७०८९ मतकासाथ अग्रता कायमै राखेका हुन् । त्यस्तै, एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले ३७४६ मत प्राप्त गरेका छन् । कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३३०० मत प्राप्त गरी तेस्रो स्थानमा रहेकी छन् ।

Premier Steel Banner