GBIME

यि हुन माओवादी केन्द्रले प्रमुख जितेका स्थानीय तह (सूचीसहित)

1.28K
shares

काठमाडौं, २ जेठ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । सोमबार बेलुकीसम्म १ सय ७८ स्थानीय तहको अन्तिम परिणाम आएको छ ।

जसमध्ये ८१ स्थानीय तहमा नेतृत्व जित्दै नेपाली कांग्रेसले अग्रता हासिल गरेको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले ५५ स्थानीय तहमा नेतृत्व जितेको छ । तेस्रो स्थानको नेकपा माओवादी केन्द्रले ३६ स्थानीय तहको नेतृत्व जित्दा नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहमा नेतृत्व दिएको छ ।

यि हुन माओवादी केन्द्रले प्रमुख जितेका स्थानीय तह 

१ः जगदुल्ला गाउँपालिका, डोल्पा

२ः नौमुले गाउँपालिका, दैलेख

३ः ताराखोला गाउँपालिका, बागलुङ

४ः अपि हिमाल गाउँपालिका, दार्चुला

५ः जन्तेढुंगा गाउँपालिका, खोटाङ

६ः लिम्चुङबुङ गाउँपालिका, उदयपुर

७ः नौगाड गाउँपालिका, दार्चुला

८ः थवाङ गाउँपालिका, रोल्पा

९ः ताँजाकोट गाउँपालिका, हुम्ला

१०ः अजिरकोट गाउँपालिका, गोरखा

११ः थुलुङ दुधकोशी गाउँपालिका, गोरखा

१२ः मार्मा गाउँपालिका, दार्चुला

१३ : चन्द्रकोट गाउँपालिका, गुल्मी

१४ः आमचोक गाउँपालिका, भोजपुर

१५ः लेकम गाउँपालिका, दार्चुला

१६ः आलिताल गाउँपालिका, डडेलधुरा

१७ः बारपाक सुलिकोट गाउँपालिका, गोरखा

१८ः मुड्केचुला गाउँपालिका, डोल्पा

१९ः पुथा उत्तरगंगा गाउँपालिका, रुकुम पूर्व

२०ः सिस्ने गाउँपालिका, रुकुम पूर्व

२१ः फक्तालुङ गाउँपालिका, ताप्लेजुङ

२२ः रोल्पा नगरपालिका, रोल्पा

२३ः बंगलाचुली गाउँपालिका, दाङ

२४ः बोगटान फुड्सिल गाउँपालिका, डोटी

२५ः दुर्गाथली गाउँपालिका, बझाङ

२६ः सानीभेरी गाउँपालिका, सुर्खेत

२७ः रामप्रसाद गाउँपालिका, भोजपुर

२८ः नाम्खा गाउँपालिका, हुम्ला

२९ः रामनगर गाउँपालिका, सर्लाही

३०ः मैवाखोला गाउँपालिका ताप्लेजुङ

३१ः पलाँता गाउँपालिका, कालिकोट

३२ः मेलौरी नगरपालिका, बैतडी

३३ः परिवर्तन गाउँपालिका, रोल्पा

३४ः भगवतीमाई गाउँपालिका, दैलेख

३५ः धुर्कोट गाउँपालिका, गुल्मी

३६ः शहिद लगनथापा गाउँपालिका, गोरखा

Dhulikhel Eco Resort 1200*100