GBIME

भगवतीमाईमा माओवादी विजयी

1.1K
shares

काठमाडौं, २ जेठ । दैलेखको भगवतीमाई गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेश थापा विजयी भएका छन् । उनले २ हजार ८ सय ४६ मत ल्याए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपाध्यक्षका दशरथ खड्काले २ हजार २०३ मत ल्याएर पराजित भएका छन् ।

एमालेका शान्ति शर्माले १ हजार ९३४ मत ल्याए । उपाध्यक्षमा नेपाली कांग्रेसकी मिना खड्का २ हजार ६८३ मत ल्याएर निर्वाचित हुँदा माओवादीकी मनीषा सोनीले २ हजार २४७ मत ल्याइन् ।

Dhulikhel Eco Resort 1200*100