पोखरामा गठबन्धनका आचार्य करिब एक हजार मतले अगाडि
वि.सं.२०७९ जेठ ३ मंगलवार ०८:०५
3.3K
shares
shares
काठमाडौं, ३ जेठ । पोखरा महानगरपालिका मेयरमा गठबन्धनका उम्मेदवार नेकपा एसका धनराज आचार्यले ८०७९ मत ल्याउँदा एमालेका कृष्ण थापाले ६९४३ मत पाएका छन् ।
त्यस्तै उपमेयरमा गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ८३७६ र एमालेकी मन्जुदेवी गुरुङले ७८९६ प्राप्त गरेका छन् । यहाँ अहिलेसम्म १९५६० मत गणना भएको छ ।