Nepal Life Banner (End Date 5 Magh 2081)

वडाध्यक्षका उम्मेदवारमाथि आक्रमणको प्रयास

3.02K
shares

उदयपुर/वेलका नगरपालिका वडा नम्बर ९ वडाध्यक्षका स्वतन्त्र उमेदवार तेजमान विकमाथि खुकुरी आक्रमणको प्रयास भएको छ । साेमबार साझ विक माथि स्थानीय एक युवाले आक्रमणको प्रयास गरेका हुन् । आक्रमण प्रयास गर्ने युवालाई खुकुरीसहित इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । विक एमालेका तर्फबाट वडाध्यक्षमा दावेदार थिए । पार्टीले टिकट नदिएपछि स्वतन्त्र उमेदवार बनेका हुन् ।