बेलकाका निर्वाचन अधिकृत सुचना दिनै मान्दैनन् !

10.84K
shares

बेलका । बेलका नगरापालिकाका निर्वाचन अधिकृतको रुपमा जनक पन्त निर्वाचन अधिकृतको रुपमा खटिएका छन् ।

 

तर उनले आवश्यक सुचना दिन आनाकानी गर्ने गरेका छन् । फोन गर्दा समेत उठाउँदैनन् । मुस्कीलले उठाई हाले भने भने पनि आवश्यक जानकरी दिन अनेक बाहानबाजी गर्ने गरेका छन् ।

 

जनताले सुचना पाउनु जनताको हक हो त र कधिकृत पन्त सुचना दिने मान्दैनन् । केटिएम भ्वाइसको टोलिले पटक पटक सुचना माग्दा कयौँ पटक आदि अपुरो सुचना दिनएका छन् त कतिपटक को को छैन भन्दै बाहाना बनाउने गरेका छन् ।

 

अस्ती आइतबार नेकपा एमालेको प्राय सवै वडाका प्रतिनिधिले मनोनयन दर्ता गराई सकेका थिए तर निर्वाचन अधिकृतले भने एमालेका कसैले पनि मनोनयन दर्ता गराएका छैनन् भनेर भनि रहेका थिए ।

 

मनोनयन दर्ता जिजैबाट सकिएको छ । तर आज हामीले फेरी निर्वाचन अधिकृतसँग मनोनयन दर्ता गर्दा कती राजश्व उठ्यो भनेर सोध्यौ । तर निर्वाचन अधिकृतले एकाउन्टेन तालीममा गाइघाट गएकाले गर्दा हिसाव गर्न पाएका छौँनउ भनेर जवाफ दिए ।

 

हामीले पुनः त्यहि नि टेन्टेटिप कति जति भयो भनेर सोध्दा, अफै हिसाव गरे भै हाल्यनि भन्ने जवाफ दिए ।

 

संविधानले नै सुचनाको हकको दिएको छ । तर त्यो हक बेलकाका निर्वान अधिकृतले दिन नचाएको देखिन्छ । बेलका बासीले सुचना पाउनु पर्ने हकको हनन् गरीरहेका छन् ।