इष्टर्न हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल
वि.सं.२०७९ कात्तिक २८ सोमवार १२:२३
2.05K
shares
shares
काठमाडौं, २८ कात्तिक । इष्टर्न हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।
अव कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज,नामसारीलगायतका कार्यहरु एनएमबि क्यापिटलबाट हुनेछन् । कम्पनीको शेयर सूचीकरण प्रक्रियामा रहेको छ ।