GBIME

नेप्से परिसुचक ८४.९० अंकले घट्यो

1.55K
shares

काठमाडौं, ३ जेठ । साताको दोस्रो कारोबारको दिन नेप्से परिसुचक ८४ दशमलव ९० अंकले घटेको छ ।

मंगलबार नेप्से परिसुचक ३ दशमलव ६१ ले घटेर २२६५ दशमलव ५२ पुुगेको हो ।
नेप्से परिसुुचकसँगै ‘क’ वर्गको करोकार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १५ दशमलव २८ अंकले घटेको छ ।

दिनभर भएका ३३ हजार ६ सय ११ कारोबार  बाट २२१ कम्पनीका ३५ लाख ९५ हजार ७ सय ४८ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम १ अर्ब ६४ करोड ४० लाख ९६ हजार १ सय ९३ पुगेको छ ।

Dhulikhel Eco Resort 1200*100