नागरिकता विधेयक प्रमाणीकरण र भारत भ्रमण एकै दिन पर्नु संयोगमात्र : प्रधानमन्त्री दाहाल
काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ ले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक र... पुरा समाचार
नागरिकता विधेयक विवाद : सर्वोच्चको आदेशविरुद्ध जनकपुरधाममा प्रदर्शन
काठमाडौं, २२ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले... पुरा समाचार
नागरिकता विधेयक यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं, २१ जेठ । सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थितिमा राख्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ... पुरा समाचार
नागरिकता विधेयक प्रमाणीकरण विरुद्धको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौं, २१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज(आइतवार)... पुरा समाचार
नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने माग
नागरिकताविहीन सङ्घर्ष समिति नेपालले नागरिकता विधेक–२०७९ प्रमाणीकरणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । समितिले आज पत्रकार... पुरा समाचार
नागरिकता विधेयक हुबहु पारित
काठमाडौं, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक... पुरा समाचार
नागरिकता विधेयकबारे प्रचण्डसँग छलफल
काठमाडौं, ५ जेठ । नागरिकता विधेयकका सम्बन्धमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग... पुरा समाचार















