GBIME

बुधबार सुन–चाँदीको मूल्य स्थिर

1.58K
shares

काठमाडौँ, २१ वैशाख । आज सुन–चाँदीको मूल्य यथावत छ ।
बुधबार सुन प्रतितोला ९७ हजार दुई सय रूपैयाँ र चाँदी प्रतितोला १२ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सुन–चाँदीको मूल्य सोही मूल्यमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Premier Steel Banner