डलर साट्दै हुनुहुन्छ भने यस्तो छ आजको सटही दर

वि.सं.२०७९ वैशाख २२ बिहीवार १३:०८
5.08K
shares
shares

काठमाडौं, २२ वैशाख । बिहीवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २१ रुपैयाँ ९७ पैसा र बिक्री दर १ सय २२ रुपैयाँ ५७ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय २८ रुपैयाँ ३७ पैसा र बिक्री दर प्रति युरो १ सय २९ रुपैयाँ कायम भएको छ ।
आजको खरिद सटही दर यस्तो छ,