GBIME
Machhapuchhre

२०० रुपैयाँले बढ्यो सुनको मूल्य

468
shares
NCHL Banner

काठमाडौं, ४ मंसिर । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १४५० रुपैयाँमा स्थिर रहेको छ ।

आजका लागि छापावाल सुनको मूल्य एक लाख १५ हजार ७००, तेजावी सुनको मूल्य एक लाख १५ हजार १५० रुपैयाँ कायम भएको छ ।

आइतबार एक लाख १५ हजार ५०० रुपैयाँमा छापावाल सुन र एक लाख १४ हजार ९५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।