Dhulikhel Eco Banner new

सुनको मूल्य तोलामा एक सयले वृद्धि

1.95K
shares

काठमाडौं, २१ असार । स्थानीय बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुन तोलामा १ सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला १ सयले वृद्धि भएको हो । बिहीबार प्रतितोला १ लाख ४४ हजार तीन सयमा कारोबार भएको छापावाला सुन शुक्रबारका लागि भने १ लाख ४४ हजार चार सय निर्धारण भएको छ ।

तेजाबी सुन बिहीबार प्रतितोला १ लाख ४३ हजार छ सयमा कारोबार भएकामा आजका लागि १ लाख ४३ हजार सात सय निर्धारण भएको छ ।

चाँदीको मूल्य बिहीबार प्रतितोला १ हजार ८ सय ६५ मा कारोबार भएकामा आजका लागि भने १ हजार ८ सय ७० निर्धारण भएको छ ।