Dhulikhel Eco Banner new

बालेन शाह प्रधानमन्त्री नबन्ने भन्दै हल्ला, बन्लान त रबी लामिछाने बाधक ?

4.82K
shares

काठमाडौं, २४ फागुन । अहिले सामाजिक सञ्जालमा बालेन शाहलाई प्रधानमन्त्री बन्नबाट रोक्न राष्ट्रिय प्रजातन्त्र पार्टी नै लाग्ने भन्दै प्रचार हुन थालेको छ । रबी लामिछाने आफै हिरो बन्ने र बालेन शाहलाई थाङ्नामा सुताई दिने कतिपयले आशंका गरेका छन् ।

यद्यपि, यसमा रास्वपाले केही बोलेको छैन । पहिले नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेकाले बालेन शाह प्रधानमन्त्री बन्ने पक्का छ । गृहमन्त्रीमा भने दिपक बोहरा र राजु पाण्डेको नाममा चर्चा हुन थालेको छ ।