चटके उम्मेदवार ऋषि धमला र सुर्य थापा पराजित
वि.सं.२०८२ फागुन २४ आइतवार १२:३६
4.75K
shares
shares

काठमाडौं, २४ फागुन । चकटे उम्मेदवारको परिचय बनाएका ऋषि धमला र नेकपा एमालेका सूर्य थापाले चुनाव हारेका छन् । दुबै चटके उम्मेदवारहरुले लज्जास्पद रुपमै चुनाव हारेका हुन् ।
प्रभु शाहको पार्टीबाट उम्मेदवार बनेका ऋषि धमलाले ७ सय भोट पनि पुर्याउन सकेनन् । उता केपी ओलीका विस्वास पात्र मानिने सुर्य थापा विजेतासँग प्रतिष्पर्धामै आएनन् । तेस्रो हुँदै उनले लज्जास्पद हार बेहोरेका हुन् ।












