Dhulikhel Eco Banner new

गगन थापाको लज्जास्पद हार, कांग्रेसले नै माग्न थाले राजीनामा

6.03K
shares

काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले सभापति गगन थापाको राजीनामा माग्न सुरु गरेका छन् । संसदीय निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि नैतिक जिम्बेवारी लिन अनुरोध गर्दै राजीनामा माग गरिएको हो ।

शेरबहादुर देउवालाई अपमानजनक तरिकाले निकालेर सभापति बनेका गगन थापाले सर्लाही ४ मा अमरेस सिंहसँग लज्जास्पद हार बेहोरेका छन् ।