Dhulikhel Eco Banner new

एक वडा एक उत्पादन गरिने

4.12K
shares

काठमाडौं, ५ जेठ । सरकारले एक वडा एक उत्पादन कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

वडासम्म कृषि प्राविधिक उपलब्ध गराउने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । अर्गानीक कृषि वस्तुलाई प्रोत्साहन गर्ने नीति लिइने बताइएको छ ।