नयाँ हिमाल आरोहणका लागि खुला गरिने
वि.सं.२०८० जेठ ५ शुक्रवार १६:५६
4.94K
shares
shares

काठमाडौं, ५ जेठ । सरकारले नयाँ हिमाल आरोहणका लागि खुला गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
पर्यटकको आवागमनलाई सहयोग पुग्ने विश्वास गरिएको छ ।

















