Dhulikhel Eco Banner new

नयाँ आर्थिक वर्षमा हुम्ला सदरमुकामलाई सडक सञ्जालमा जोडिने

4.1K
shares

काठमाडौं, ५ जेठ । सरकारले कर्णाली प्रदेशको हुम्ला जिल्ला सदरमुकामलाई सडक सञ्जालले जोड्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

अहिले जिल्लालाई मात्रै सडक सञ्जालमा जोडिएको छ ।