Dhulikhel Eco Banner new
HRM

आइएमई लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ शैक्षिक योग्यता ?

130
shares

काठमाडौं, ३१ भदौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै १४ स्थानमा ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले ओखलढुङ्गा, विराटनगर, बिर्तामोड, लालबन्दी, सिन्धुली, नेपालगंज, राप्ती सोनारी, तुलसीपुर, भालुबाङ, बझाङ, डडेल्धुरा लगायतका ब्रान्चको लागि शाखा प्रमुख माग गरेको छ । उक्त पदमा आवेदन दिनको लागि उम्मेद्वारहरुले मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।