पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’
काठमाडौं, १० वैशाख नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरेको छ...
कर्माचार्य देशकै राजनीतिक अभिभावक प्रधानमन्त्री
काठमाडौँ, १० वैशाख प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा निरन्तर क्रियाशील नरबहादुर कर्माचार्य देशकै...
लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्रीद्वारा राजीनामा
काठमाण्डौ, ९ वैशाख। लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन्...
नेता(कार्यकर्ता संवादको थलो बन्यो एमाले परिषद् बैठक
काठमाडौँ, ९ वैशाख नेता र कार्यकर्ताबीच पर्याप्त संवादको अवसर नपाइएको गुनासो आइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी...
११ करोडको लिफ्ट सिँचाइ योजना अलपत्र
गोदावरी कैलाली, ९ वैशाख कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टामा निर्माणाधीन लिफ्ट सिँचाइ योजना अलपत्र परेको छ ।...
नेकपा एसले सबै कमिटीबाट सुझाव पाएपछि पार्टी दस्तावेज परिमार्जन गर्ने
काठमाडौँ, ९ वैशाखः नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले मातहतका सबै कमिटीमा थप छलफलका लागि चारवटा दस्तावेज...
रुपन्देहीका नौ गाउँमा आगलागी
भैरहवा रुपन्देही, ९ वैशाख तराई क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा यहाँको जनजीवन प्रभावित भएको छ ।...
कोशी प्रदेशः सङ्कल्प प्रस्ताव बहुमतले पारित
विराटनगर, ७ वैशाखः कोशी प्रदेशसभाको आजको बैठकमा सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर...
प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’
काठमाडौँ, ७ वैशाख माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास निर्माणमा देखिएका...
कोशी प्रदेशसभाको विशेष अधिवेशन
विराटनगर, ६ वैशाख कोशी प्रदेशको आज दिउँसो १ बजे विशेष अधिवेशन सुरु हुने भएको छ ।...