Dhulikhel Eco Banner new

‘एक लाख रुपैयाँसम्मको कर्जा मीनाहा हुने भन्ने हल्लाले सदस्यहरूमा भ्रम सिर्जना गरेको छ’

10.28K
shares

काठमाडौं, ९ माघ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तेजेन्द्र लम्सालले जेन–जी आन्दोलन र कर्जा मीनाहासम्बन्धी चर्चाले लघुवित्त वित्तीय संस्थाको नियमित लयमा असर पुगेको बताएका छन् । केटिएम भ्वाइसले सुरु गरेको ‘लघुवित्त फोकस’ सिरिजमा कुरा गर्दै सीईओ लम्सालले यस्तो बताएका हुन् ।

लघुवित्त क्षेत्र बिस्तारै सुधारको दिशामा जान लागेको बेला पछिल्लो समय कर्जा मीनाहाको हल्लाले सदस्यहरू ‘पर्ख र हेर’को अवस्थामा पुगेको उनको भनाइ छ। “जेन–जी आन्दोलनपछि अवस्था बिस्तारै लयमा आउँदै थियो, तर कर्जा मीनाहाको कुरा मिडियामा आएपछि फेरि केही बिग्रिएको देखिन्छ,” उनले भने।

उनका अनुसार विशेषगरी एक लाख रुपैयाँसम्मको कर्जा मीनाहा हुने भन्ने प्रचारले सदस्यहरूमा भ्रम सिर्जना गरेको छ, जसको असर कर्जा रिकभरीमा देखिएको छ। “रिकभरी सुधारिएको भन्न मिल्ने अवस्था छैन। एक लाखसम्मको कर्जा मीनाहा भन्ने कुराले केही सदस्यहरूलाई असर गरेको छ,” उनले भने।

बैंकिङ क्षेत्रमा देखिएका ठूला घटनाजस्तो अवस्था लघुवित्तमा नरहे पनि केही संस्थामा साना–ठूला समस्या देखिएको उनले स्वीकारे। “हाम्रो संस्थामा भने कुनै घटना भएको छैन। समग्र लघुवित्त क्षेत्रमा पनि बैंकहरूजस्तो ठूलो समस्या छैन,” उनले भने, “पहिले लघुवित्तमा कर्जा तिर्नुपर्छ भन्ने वातावरण बनेको थियो, तर मीनाहाको चर्चाले केही हदसम्म डिस्टर्ब गरेको छ।”

आफ्नो संस्थाको अवस्थाबारे बोल्दै लम्सालले अभियान लघुवित्त सबैभन्दा कान्छो लघुवित्त संस्था रहेको बताए। “कोभिड कालमै संस्थाको स्थापना भएको हो। अहिले हामी आफैँलाई एक गतिको दिशामा लैजान प्रयासरत छौँ,” उनले भने। पछिल्लो समय संस्थाले आन्तरिक सुधार गर्दै गएको उनको दाबी छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक फस्ट क्वाटर नतिजाबारे भने उनले अपेक्षाअनुसार नै रहेको प्रतिक्रिया दिए। “बजेट अनुसारको त भएन, तर समग्रमा ठीकै भएको छ,” उनले भने।

सम्पादकीय नोटः लघुवित्तबारे अझ प्रष्ट हुन केटिएम भ्वाइसले ‘लघुवित्त फोकस’ सिरिज सुरु गरेको छ । यस सिरिज अन्तर्गत पहिलो चरणमा हामी पालैपालो सबै लघुवित्तका सीईओहरुसँग कुराकानी गरेर समाचार पस्कनेछौँ । तत् पश्चात भने लघुवित्त क्षेत्रका सरोकारवालाको अन्तरवार्ता प्रस्तुत गर्नेर्छौ । तपाईलाई पनि आफ्नो कुरा राखौँ भन्ने लागेको छ भने प्रधानसम्पादक (९८५११४५६४१) मा सिधैं सम्पर्क गर्न सक्नु हुनेछ ।

Follow Up

‘ज्योती विकास बैंक घटनापछि कर्मचारीमा त्रास बढेको छ’

‘ज्योति विकास घटनापछि लघुवित्तमा मनोवैज्ञानिक दबाब बढ्यो’

‘ऋण मिनाहा हुँदैन भन्ने सन्देशले लघुवित्तको रिकभरीमा सुधार आएको छ’

‘लघुवित्त क्षेत्रको कार्य वातावरण पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा परिवर्तन भएको छ’

‘लघुवित्त क्षेत्र क्रमिक सुधारतर्फ उन्मुख हुँदै गएको छ’

‘कर्जाको माग न्यून हुँदा राष्ट्र बैंकले पटक–पटक तरलता व्यवस्थापन गर्नुपरेको अवस्था छ’

‘दुई संस्थासम्म कर्जा सीमाले लघुवित्त क्षेत्र स्थिर बन्दै गएको छ’

‘लघुवित्त क्षेत्रको अवस्था हाल निकै चिन्ताजनक रहेको छ’

‘अधिकांश लघुवित्त संस्थाहरू अहिले ग्राहकसँगको सम्बन्ध मजबुत बनाउने अभियानमा केन्द्रित छन् ’

‘बाहिरी आर्थिक चुनौतीबीच लघुवित्तमा सुधारका संकेत देखिन थालेको छ’

‘ऋण तिर्नैपर्छ नतिर्दा ब्याज मात्रै बढ्छ भन्ने बुझाइ बढ्दै गएको छ’

‘ऋण तिर्नुपर्छ भन्ने चेतना समुदायमा विकास हुँदैछ’

‘ऋणीहरुले समयमा भुक्तानी नगर्दा रिकभरी थप चुनौतीपूर्ण बनेको छ’

‘नेपाल राष्ट्र बैंकका नीतिगत व्यवस्था र प्रणालीका कारण वित्तीय क्षेत्रमा केही सुधार देखिन थालेको छ’

‘ लघुवित्त क्षेत्र समग्रमा चुनौतीबीच पनि क्रमिक सुधारको बाटोमा रहेको छ ’

‘लघुवित्त क्षेत्र अझै पनि कोभिड–१९ को प्रभावबाट पूर्ण रूपमा मुक्त हुन सकेको छैन्’

‘लघुवित्त क्षेत्रमा लगानी र असुली दुवै चुनौतीपूर्ण अवस्थामा रहेको छ’

‘लघुवित्त क्षेत्रमा लगानी र असुली दुवै चुनौतीपूर्ण अवस्थामा रहेको छ’

‘एक लाख रुपैयाँसम्मको कर्जा मीनाहा हुने भन्ने हल्लाले सदस्यहरूमा भ्रम सिर्जना गरेको छ’

‘एक लाख रुपैयाँसम्मको कर्जा मीनाहा हुने भन्ने हल्लाले सदस्यहरूमा भ्रम सिर्जना गरेको छ’

‘ रिकभरीको अवस्था पहिलेको तुलनामा उल्लेखनीय रुपमा सुधार आएको छ ’

‘लघुवित्तमा सुधारको संकेत देखिएको छ, चुनौती भनेको एनपीएल नै हो’

‘लघुवित्तबारे ग्राहकहरुले बुझ्न थाल्नु भयो, रिकभरी सुधार हुँदैछ’

‘लघुवित्तहरुको अवस्था जति सहज हुनुपर्ने हो, त्यो अवस्था अझै बनिसकेको छैन’

‘लघुवित्तमा अपेक्षा अनुसारको सुधार अझै हुन सकेको छैन’

‘हाल लघुवित्त क्षेत्रको अवस्था पूर्ण रूपमा सहज नरहे पनि बिस्तारै सुधारको संकेत देखिन थालेको छ’

‘लघुवित्तमा कर्मचारी र ग्राहकबीच राम्रो सम्बन्ध र व्यवहार भएकाले समस्या आएको छैन’