इरानी मूद्रा इतिहासकै कमजोर, नेपाली १ हजार रुपैयाँ इरानको ९० लाख
वि.सं.२०८२ फागुन १८ सोमवार १२:५१
9.8K
shares
shares

काठमाडौं, १८ फागुन । इरानमा आर्थिक संकट र मुद्रा अवमूल्यन तीव्र रूपमा बढिरहेको छ । देशको राष्ट्रिय मुद्रा इरानी रियाल लामो समयदेखि कमजोर हुँदै आएको छ र खुले बजारमा निरन्तर अवमूल्यित भइरहेको छ ।
विश्व बजारमा एक अमेरिकी डलर १.३ लाख देखि १.४५ लाख रियाल जति खरिद–बिक्री भएको रिपोर्टहरू छन्, जुन ऐतिहासिक न्यून स्तर मानिन्छ । यसले दैनिक जीवनयापन र मुद्रास्फीति दुबैमा गहिरो प्रभाव पारिरहेको छ ।
यो अनुसार नेपाली एक हजार रुपैयाँको इरानी ९० लाख रुपैयाँ भन्दा बढी हुन आउछ ।













