खोटाङमा जोगियो हर्क साम्पाङको बिउँ
वि.सं.२०८२ फागुन २४ आइतवार १२:१८
1.91K
shares
shares

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री बन्छु भन्दै हिडेका श्रम सस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको पार्टीले खोटाङबाट खाता खोलेको छ । खोटाङमा अन्य पुराना दलसँगै रास्वपालाई समेत हराउदै हर्क साम्पाङका उम्मेदवार विजयी भएका हुन् ।
हर्क साम्पाङ आफैले पनि चुनाव जित्ने सम्भावना देखिएको छ । सुृनसरी–१ का हर्कले चुनाव जिते पनि उनको पार्टी राष्ट्रिय पार्टी हुने सम्भावना भने कम देखिएको छ ।















