Dhulikhel Eco Banner new

राजावादीको ज्ञानेन्द्र शाहीले जोगाए बिउँ, राप्रपा राष्ट्रिय पार्टी बन्ने

3K
shares

काठमाडौं, २४ फागुन । ज्ञानेन्द्र शाहीले एक सिट जितेसँगै राजावादी पार्टी राप्रपा पनि राष्ट्रिय पार्टी बन्ने देखिएको छ । एक सिट जितेर समानुपातिकमा ३ प्रतिशतको थ्रेस होल्ड कटाएको अवस्थामा राप्रपा राष्ट्रिय पार्टी बन्छ ।

अहिलेसम्मको मत परिणाम अनुसार सामानुपातिकामा ३ प्रतिशत भन्दा माथि ल्याएर अन्तिम स्थानको राष्ट्रिय पार्टी बन्ने देखिएको छ ।